मङ्सिर २९ देखि रिलिज हुँदैछ माइ लभ ; कस्तो बन्यो चलचित्र

नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा चलचित्रको पर्दामा हेर्न पाइने भएको छ। भूकम्पले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गरेको क्षतिसँगै भूकम्पका समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिकामा आधारित नेपाली कथानक चलचित्र माइ लभको अफिसियल ट्रेलर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको छ । यो चलचित्र यही मंसीर २९ गतेदेखि काठमाडौं उपत्यकासहित … Continue reading मङ्सिर २९ देखि रिलिज हुँदैछ माइ लभ ; कस्तो बन्यो चलचित्र